नमस्कार !! मेरो नाम कल्पना राई। म आज नाम्लो को बारेमा लेख्नु गइरहेको छु।
नाम्लो भरि बोक्न प्रयोग गरिन्छ। हाम्रो देश कृषिको देश हो। हाम्रो देशमा कतिपय ठाउँ विगत ठाउँमा कुनै एक ठाउँ देखी अर्को ठाउँमा समान डोकोमा हालेर बोक्नलाई नाम्लोको आवश्यकता छ। किसानहरूलाई नाम्लो महत्त्वपूर्ण छ। हाम्रो देशमा सबै ठाउँमा मोटर गाडी पुगेको छैन। त्यसैले किसानलाई समान बोक्न नाम्लोको महत्त्वपूर्ण छ। विगत ठाउ...
पुरा हेर्नुहोसमेरो नाम कुसुम मगर हो। म कक्षा ६ मा अध्ययन गर्दछु। आज म कुटोको परिचय लख्दै छु।
कुटो बारी र बगैँचा खन्नलाई प्रयोग गरिन्छ। यसको ठुलो रूप कोदालो हो। ' यो गोडमेल गर्न प्रयोग गरिन्छ। यसको बिँड बाँसको र खन्ने भाग फलामको हुन्छ। यो धेरै अघि देखि प्रचलित भएको बस्तु हो। यसको बिँड पातलो ,लामो हुन्छ।यसको खन्ने भाग बेला बेलामा धार लगाउनु पर्छ। यो सानो हुन्छ। यो बगैँचा को समान हो यसको खन्ने भाग कुनै...
पुरा हेर्नुहोस