कुटो

मेरो नाम कुसुम मगर हो। म कक्षा ६ मा अध्ययन गर्दछु। आज म कुटोको परिचय लख्दै छु।

कुटो बारी र बगैँचा खन्नलाई प्रयोग गरिन्छ। यसको ठुलो रूप कोदालो हो। ' यो गोडमेल गर्न प्रयोग गरिन्छ। यसको बिँड बाँसको र खन्ने भाग फलामको हुन्छ। यो धेरै अघि देखि प्रचलित भएको बस्तु हो। यसको बिँड पातलो ,लामो हुन्छ।यसको खन्ने भाग बेला बेलामा धार लगाउनु पर्छ। यो सानो हुन्छ। यो बगैँचा को समान हो यसको खन्ने भाग कुनै लाम्चो ,कुनै चुच्चो कुनै थेप्चो, हुन्छ। कुटो प्राचीन बस्तु हो।कुटो एउटा समान हो। यो खन्न लाई प्रयोग गरिन्छ। यसको ठुलो रूप कोदालो हो। यो सानो हुन्छ। यो धेरै करेसा बारी मा गोडमेल गर्न चाहिन्छ।

 - वस्तुको नाम : कुटो

- उपयोग: खन्न, गोडमेलको लागि

विभिन्न भाषामा कुटोलाई धेरै नामले चिनिन्छ । जस्तै:

नेपाली= कुटो

तामाङ = टो

राई = कुटो

मगर = कुटो

अङ्ग्रेजी = Spade

मैले परियोजना कार्य सम्पन्न वा पूरा गर्ने योजना अनुसार मैले आफ्नो आमालाई कुटोको बारेमा सोधेको उहाँले धेरै कुरा भइनुभयो तर मलाई अझै थाहा पाउन मन लाग्यो र मैले परियोजना को गुरुले मलाई कुटो को बारेमा सबै भइनुभयो र मैले सबै पूरा गरे।

सम्बन्धित पाेस्ट