नमस्कार !! मेरो नाम कल्पना राई। म आज नाम्लो को बारेमा लेख्नु गइरहेको छु।
नाम्लो भरि बोक्न प्रयोग गरिन्छ। हाम्रो देश कृषिको देश हो। हाम्रो देशमा कतिपय ठाउँ विगत ठाउँमा कुनै एक ठाउँ देखी अर्को ठाउँमा समान डोकोमा हालेर बोक्नलाई नाम्लोको आवश्यकता छ। किसानहरूलाई नाम्लो महत्त्वपूर्ण छ। हाम्रो देशमा सबै ठाउँमा मोटर गाडी पुगेको छैन। त्यसैले किसानलाई समान बोक्न नाम्लोको महत्त्वपूर्ण छ। विगत ठाउँमा यातायात नपुग्दा बिरामी हरूलाई डोकोमा राखेर नाम्लोले डोको मा हालेर अस्पताल लगिन्थ्यो। नाम्लो टाउकोमा बोकिन्छ। जुन बोक्ने ठाउँ हुन्छ त्यो फराकिलो हुन्छ। किसानहरूलाई नाम्लो भएन भने समान ओसार पसार गर्न कठिनाइ हुन्थ्यो। किसानहरूलाई नाम्लो महत्त्वपूर्ण छ। विशेष गरी किसानलाई दाउरा , घाँस अरू समान बोक्न मदत गर्छ। नाम्लो बोराको बनाइन्छ। हाम्रो देशमा कतिपय विकट ठाउँमा कुनै एक ठाउँ देखी अर्को ठाउँमा समान डोकोमा हालेर बोक्नलाई यसको आवश्यकता छ। किसानहरूले नाम्लो महत्त्व पूर्ण छ।
अहिले पनि हाम्रो देशमा सबै ठाउँमा मोटर पुगेको छैन। नाम्लोको काम कम भएको छैन । नाम्लो टाउको मा बोकिन्छ। किसान आफ्ना नाम्लोहरू भएन भने समान ओसार पसार गर्न कठिनाइ हुन्।
English subject : Namlo is a strap in Nepal to support a basket called a doko when carring heavy loads.
Science subject : Namlo is useful thing to carry . Namlo is a many also used is a village. Namlo is also in my house. Namlo is best things for load carrying form one place to another place. It holds load for easy carrying things.
Social subject : नाम्लो बोरा र डोरीबाट बनेको हुन्छ । प्राय; गाउँ घरमा घाँस दाउरा गर्न मदत गर्छ। किसानहरूलाई नाम्लो महत्त्वपूर्ण छ। कुनै मानिस बिरामी भयको बेला अस्पताल लैजान डोकोमा हालेर नाम्लो ले बोकेर लैजान मदत गर्छ। गाउँमा घाँस दाउरा स्याउला बोक्न मदत गर्छ।
Nepali subject :नाम्लो लाई नेपालीमा वाक्यमा प्रयोग गर्न, कथा बनाउन मिल्छ। कविता बनाउन मिल्छ। धन्यवाद।